28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

सिलाई कटाई तालिम सुरु

दमौली /तनहुँको व्यास ६ शिशाघाटमा स्थानीय महिलाहरुको लागि तीन महिने सिलाई कटाइ तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र साना किसान कृषि सहकारीको आयोजनामा महिलाहरुलाई दिन सञ्चालित तालिमको वडाध्यक्ष सूर्यभक्त भण्डारीले उद्घाटन गरेका हुन् । कार्यक्रममा सहकारीका अध्यक्ष लालबहादुर पन्थ, प्रशिक्षक शान्ता पौडेल, वडा सदस्य ढाल प्रसाद घिमिरे,सहकारीका सचिव रोमबहादुर विकलगायतको उपस्थिति रहेको थियो ।

Related posts

ज्यान मारे पनि खतवात नलाग्ने अवस्था

admin

मानाचामल कानून र हामीले गरेको अभ्यास

admin

नेवारका साझा पर्वहरूः

admin