18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

त्रिशुलीमा अज्ञात शव फेला

दमौली/देवघाट नगरपालिकाको त्रिशुली नदिमा एक अज्ञात शव फेला परेको छ । शव अन्दाजी ४५ वर्षीय पुरुषको रहेको छ । उक्त शवको शरीरमा कुनै किसीमको चोटपटक नदेखिएकोले मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि चितवन पठाइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

Related posts

धर्मराउँदै उपलब्धी

admin

लत्ताकपडा र शैक्षिक सामग्री सहयोग

admin

विघटन: वैधानिकता कि आवश्यकता ?

admin