19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

त्रिशुलीमा अज्ञात शव फेला

दमौली/देवघाट नगरपालिकाको त्रिशुली नदिमा एक अज्ञात शव फेला परेको छ । शव अन्दाजी ४५ वर्षीय पुरुषको रहेको छ । उक्त शवको शरीरमा कुनै किसीमको चोटपटक नदेखिएकोले मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि चितवन पठाइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

Related posts

समतामूलक समाज र आर्थिक बिकास

admin

सत्यवतीमा वलिका दिवस मनाइयो

admin

शिक्षामा लापरवाही मौन नबसौं – दीपक राज जोशी

admin