22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

विद्युत सर्टबाट आगलागी

दमौली /व्यास नगरपालिका–४, सिमलटारस्थित सिरकडसना उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको छ । बेथेल मल्टिप्रोपोज इन्जिनियरिङ कम्पनीले सञ्चालन गरेको उद्योगमा काम गर्ने क्रममा सोमबार विहान ८ बजे तिर विद्युत सर्ट भएर आगो लागेको थियो । व्यास नगरपालिकाको दमकल, नेपाली सेनाको कृष्ण दल गण, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो साढे ९ बजे नियन्त्रण गरिएको थियो । आगलागीबाट २२ लाख बराबरको क्षति भएको सञ्चालक पक्षले दाबी गरेको छ ।

Related posts

सरदार वंशुका बंसज ओख्लेमा भेटघाट

admin

शंकस्पद भूमिकामा देउवा र थापा

admin

प्रशासन कार्यालयमा डिजिटल डिस्प्ले

admin