Tanahun Awaj
Uncategorized

त्रिशुलीमा अज्ञात शव फेला

दमौली/देवघाट नगरपालिकाको त्रिशुली नदिमा एक अज्ञात शव फेला परेको छ । शव अन्दाजी ४५ वर्षीय पुरुषको रहेको छ । उक्त शवको शरीरमा कुनै किसीमको चोटपटक नदेखिएकोले मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि चितवन पठाइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

Related posts

व्यवसायिक बन्दै राम्जाकोटका किसान

admin

प्रजातन्त्रको विरुवा मर्न नपाओस्

admin

तनहुँमा मेलमिलाप दिवस

admin