21.1 C
Damauli
October 11, 2026
Tanahun Awaj
Uncategorized

पर्यटक बस दुर्घटना हुँदा १० घाइते

दमौली/म्याग्दे गाउँपालिका ४ भुलभुलेस्थित पृथ्वी राजमार्गमा मंगलबार एक पर्यटकीय बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चितवनबाट पोखरातर्फ जाँदै गरेको बा.१प. १०४६ नम्बरको पर्यटक बस विपरित दिशाबाट आएको सवारीलाई साइड दिनेक्रममा सडक भाँसिएर पल्टीदाँ दुई विदेशी सहित १० जना घाइते भएको हो । दुर्घटनामा सामान्य घाइते भएकाहरुको जीपी कोईराला श्वाप्रश्वास केन्द्रमा उपचार भइरहेको छ भने गम्भिर घाइते भएका दुई जनालाई थप उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ ।

Related posts

भयावह बन्दै कोरोना

admin

डा. केसीको सत्याग्रह- आफ्नो दायित्व भुलेर दमनमा उत्रंदै सरकार

admin

दुर्गा प्र. भट्टराई/मुक्तिनाथ पडित को हुन् ?

admin