17.5 C
Damauli
October 25, 2026
Tanahun Awaj

Month : December 2018

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ¥याली तथा सभाको आयोजना

admin
दमौली/लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको १३ औं दिन शुक्रबार दमौलीमा सचेतनामुलक ¥याली तथा सभाको आयोजना गरिएको छ । “लैगिंक हिंसा अन्त्य गर”, “लैंगिक हिंसा...

क्यामेरामा चितुवाको गतिविधि

admin
दमौली/भानु नपा– २ ढल्केवर क्षेत्रको क्यामेरामा आइतबार नरभंसी चितुवाको गतिविधि कैद भएको छ । वनको क्यामेरामा चितुवाको गतिविधि कैद भएकाले चितुवा नियन्त्रण गर्न सजिलो हुने...

पत्रकार अन्तरक्रिया कार्यक्रम

admin
दमौली /सञ्चार केन्द्र पोखराको आयोजनामा मंगलबार दमौलीमा एक दिने पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसी आचार्यले सञ्चार केन्द्रको...

ल्होसार बिदाको माग

admin
दमौली/तनहुँका गुरुङ्ग समुदायले तमु ल्होसार, ग्याल्बो माघे सक्रान्तिलगायतका चाडमा दिइने बिदा फिर्ता गर्न माग गरेको छ । मंगलबार तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद...

२०१९ को स्वागतमा महाउत्सव

admin
दमौली/अंगे्रजी वर्ष २०१९ को स्वागत गर्दै दमौलीको अनसन चौतारीमा सांगितिक महाउत्सव गरिने भएको छ । १ जनवरी २०१९ अर्थात् यहि पौष १६ गते साँझ देखि...

जाडोमा छाला कसरी जोगाउने?

admin
डा सुदीप पराजुली २०७५ मङ्सिर १९ बुधबार ०७:००:०० प्रकाशित  जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो। यो विशेषगरी चिसो हावा...

न्याम्स र बिपी प्रतिष्ठानको उपकुलपति आफूअनुकूल बनाउन स्वास्थ्यमन्त्री यादव सक्रिय, बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की

admin
न्याम्स र बिपी प्रतिष्ठानको उपकुलपति आफूअनुकूल बनाउन स्वास्थ्यमन्त्री यादव सक्रिय, बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की स्वास्थ्य खबरपत्रिका २०७५ मङ्सिर २० बिहीबार १२:२९:०० प्रकाशित  काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति...

अभ्यासको अभावमा कार्यान्वयन नभएको नया“ कानून

admin
पृष्ठभूमिः नेपाल सरकारले स्वीकृत गरेको एक बर्षपछि २०७५ भाद्र एक गते बाट संहिता कानून लागू भएको छ । कानूनको पालनाको मुख्य निकाय अदालतबाट संहिता कानूनलाई...

जनविश्वासका नाहुँथानको संरक्षण

admin
उद्घाटन भजन प्रार्थनापछि दाता सम्मान गजरकोट/जनविश्वास जितेका नाहुँ देवताको थानमा निर्मित पूर्वाधार मन्दिरको मंसिर आठ गते शनिबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले एक...