17.5 C
Damauli
October 26, 2026
Tanahun Awaj
Uncategorized

परियोजना अनुगमन

बन्दिपुर/गाउँ पालिकाले आफ्नो क्षेत्रमा सञ्चालित परियोजनाको अनुगमन गरेको छ ।

सहयोगी हातको समूह नेपालले बन्दिपुर गाउँ पालिकासंग सहकार्य गरेर सञ्चालनमा ल्याएको परियोजना अन्तर्गत गोठ सुधार, जैविक विषादी, घर बगैचा, अन्न बाली तथा तरकारीका बिउ बिजनहरुको बितरण गर्ने कार्यहरु गरेको सहास नेपालका अधिकृत गंगा राम मगरले जानकारी दिए

Related posts

डा. केसीको सत्याग्रह- आफ्नो दायित्व भुलेर दमनमा उत्रंदै सरकार

admin

कार्यकर्ता अपमानित गरेर नेता बन्न पाइदैन -दम्भले विग्रेको नेतृत्वबाट नेपाली काँग्रेस तनहुँ बचाउन माघ आठ गतेको विशेष अधिवेशन

admin

भोलिबाट साँस्कृतिक महोत्सव

admin