22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

ल्होसार बिदाको माग

दमौली/तनहुँका गुरुङ्ग समुदायले तमु ल्होसार, ग्याल्बो माघे सक्रान्तिलगायतका चाडमा दिइने बिदा फिर्ता गर्न माग गरेको छ । मंगलबार तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिति तनहुँले जिल्ला प्रशासन कार्यलय तनहुँका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढकालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण पत्र पठाउदै विदा फिर्ता गर्न माग गरेको हो ।

Related posts

असक्षम नेतृत्वले चुनौतिको सामना गर्दैन

admin

स्वस्थ्य क्षेत्र ओझोलमा नपारौं

admin

जाहेरी दिने, लिने र हाम्रो कार्यशैली

admin