Tanahun Awaj
Uncategorized

लोपोन्मुख पञ्चैबाजा

नेपालको राष्ट्रिय बाजाको रुपमा पहिचान पाएको पञ्चै बाजा नेपालबाट लोपोन्मुख अवस्थामा पुगेको छ । २०७५ मंसिर १५ गते शनिबार नाउथान संरक्षण संस्थाले यो बाजा अगाडि लगाएर मन्दिरको उद्घाटन गर्न गएको थियो । –फोटो तनहुँ आवाज ।

Related posts

कोरोनाको स्थिति

admin

नारी दिवसको सन्दर्भमा नेपाली महिलालाई नियाल्दा

admin

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin