22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

व्यानपा तनहुँमा मोबाइल एप

दमौली/व्यास नगरपालिकाले विहीबारदेखि मोबाइल एपको सुरुवात गरेको छ । नगरवासीलाई नगरपालिकाको गतिविधि जानकारी गराउने उद्देश्यले मोबाइल एपको सुरुवात गरिएको हो । मोबाइल एप मार्फत नगरपालिकाको परिचय, नगरपालिकाले दिने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानुन, वडा विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बरहरु समावेश गरिनुका साथै सेवा सम्बन्धि कुनै गुनासो भए मोबाइल एपबाटै गुनासो समेत राख्न सकिने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

Related posts

विस्तृत शान्ति सम्झौताका १२ वर्ष र पिडितको अवस्था

admin

संविधानको पूर्ण कार्यान्वयनको कामना !

admin

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

admin