Tanahun Awaj
Uncategorized

व्यानपा तनहुँमा मोबाइल एप

दमौली/व्यास नगरपालिकाले विहीबारदेखि मोबाइल एपको सुरुवात गरेको छ । नगरवासीलाई नगरपालिकाको गतिविधि जानकारी गराउने उद्देश्यले मोबाइल एपको सुरुवात गरिएको हो । मोबाइल एप मार्फत नगरपालिकाको परिचय, नगरपालिकाले दिने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानुन, वडा विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बरहरु समावेश गरिनुका साथै सेवा सम्बन्धि कुनै गुनासो भए मोबाइल एपबाटै गुनासो समेत राख्न सकिने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

Related posts

विपद् व्यवस्थापनमा हामी सधै कच्चा किन ?

admin

पहिले र अहिलेको तीज

admin

बस दुर्घटना हुँदा ३७ जना घाइते

admin