24.3 C
Damauli
October 2, 2026
Tanahun Awaj
समाचार

नौनी निकाल्ने परम्परागत प्रविधि

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं. १ लगायतका गाउँवस्तीमा अझै पनि ठेकामा दही खन्याएर मदानी राखेर नेतीको सहयोगमा मदानीले दही मोथेर नौनी निकाल्ने प्रचलन अद्यावधी कायमै छ । बजारवस्तीमा हुर्केका किसोर किसोरीलाइ नेपालीको यो मौलिक प्रविधि शिक्षाप्रद छ । तस्विरः तनहूँ आवाज साप्ताहिक

Related posts

तनहुँले देखायो दलित ऐक्यबद्धता

admin

बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय

admin

‘गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी’

admin