22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

नौनी निकाल्ने परम्परागत प्रविधि

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं. १ लगायतका गाउँवस्तीमा अझै पनि ठेकामा दही खन्याएर मदानी राखेर नेतीको सहयोगमा मदानीले दही मोथेर नौनी निकाल्ने प्रचलन अद्यावधी कायमै छ । बजारवस्तीमा हुर्केका किसोर किसोरीलाइ नेपालीको यो मौलिक प्रविधि शिक्षाप्रद छ । तस्विरः तनहूँ आवाज साप्ताहिक

Related posts

तनहुँ बारले सम्झ्यो संहिता दिवस

admin

मदनआश्रित अक्षयकोष स्थापना

admin

एसइई ग्रेडेडलाई शुभकामना तथा सम्मान

Deepak Joshi