किसानहरुले मेहनत गरेर उत्पादन गरेको नगदेवालीका रुपमा रहेका तरकारीहरुले उचित बजार पाउन सके बेरोजगारीले छटपटिएर बिदेशको मरुभूमीमा कष्टकर रोजगारीका लागि जानुपर्ने थिएन । यो पिडालु घिरिङ–१ अत्रौलीका किसान शालिकराम पोख्रेलले यसै वर्ष उत्पादन गरेको हो । –तस्विरः सौजन्य सामाजिक सञ्जाल
नगदेवाली पिडालु
previous post