दमाैलीमा लकडाउनकाे अवस्था by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 586 views नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post बिरामीको सेवामा गाडी निःशुल्क next post देवानी संहिताले व्यवस्था गरेको अंश हक Related Articles महेन्द्रोदयमा नेजुरेस पुनगठन 13th June 2024 घाँसीकुवा सभापतिमा पन्थ 24th February 2022 कांग्रेसको पहिलो चरणको जागरण अभियान सम्पन्न 12th June 2019 खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार 1st June 2023 कांग्रेसको एकमहिने अभियान “घर–घर जाऔं, कांग्रेस जिताऔं” 10th March 2022 आजै हुने काममा भोलिभोलि 3rd March 2021 काभा वुमन्सको उपाधि भारतलाई 8th August 2024 लक्ष्मीको पुजा 31st October 2019 दशैं र दुर्गाका विभिन्न रुप र आराधना 29th September 2022 रसुवामा देखिएसंगै ७७ जिल्लामा पुग्यो कोरोना संक्रमण 27th June 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.