दमाैलीमा लकडाउनकाे अवस्था by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 566 views नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post बिरामीको सेवामा गाडी निःशुल्क next post देवानी संहिताले व्यवस्था गरेको अंश हक Related Articles वी.पी. को विचार प्रचार गर्दा कारवाहीको धम्की दिनेहरुले... 30th January 2020 महेन्द्र माविलाई वेल्फेयरको सहयोग 21st October 2021 १२औं दक्षिण एशियाली गेम(साग) सम्पन्न 12th December 2019 हानिकारक लागूऔषधको सूचीबाट हट्यो गा“जा 11th December 2020 घाँसी, घाँसीकुवा र घाँसीकुवा 8th July 2021 भूकम्पिय क्षतिमा भौतिक संरचना बढि जिम्मेबार 23rd January 2019 बालबालिकाको पहूँच बाहिरको डस्टविन 1st July 2021 रोटर्याक्टको पत्रकार सम्मान तथा अन्तरक्रिया 29th August 2019 लयमा फर्किए विद्यालय 21st January 2021 हाेलीमा युवाद्वारा राजाकाे माग 20th March 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.