दमाैलीमा लकडाउनकाे अवस्था by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 511 views नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post बिरामीको सेवामा गाडी निःशुल्क next post देवानी संहिताले व्यवस्था गरेको अंश हक Related Articles बारबेञ्च परिवार बीच बुधबार दशैं तिहार छठको शुभकामना 7th October 2021 प्लास्टिक मुक्त नगरका लागि पत्रकार सम्लेन 15th February 2020 अध्यादेश पथकै लागि संसद अधिवेशन स्थगन- कानुनविद्को दृष्टिकोणमा... 19th August 2021 संसदीय अभ्यासबाट दलको नेता चयन 22nd December 2022 जनचेतनामुलक लघु चलचित्र ‘सङगत’ प्रदर्शन 14th March 2024 गजौंडेमा टनेल वितरण 31st July 2019 सतर्कता अपनाउन व्यास नपाको अनुरोध 15th October 2020 व्यासको प्रस्ताव 27th May 2021 नागरिकता विधेयक प्रमाणीकरण छताछुल हाम्रो राष्ट्रपतिको हतारो 1st June 2023 बन्दाबन्दीको छैटौ चरण 7th May 2020 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.