ऋषिङकाे अजम्बरी मन्दिर परिसर by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 383 views ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post कोरोना सृजित अवसर next post लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं Related Articles आज हुन गईरहेको संसदीय सुनवाईले जगाएको आशान्याय क्षेत्रको... 15th June 2023 नेपाल रहे धर्म निरपेक्षता रहँदैन 30th November 2018 मास्क लगाउने किन ? 14th May 2020 १४८ औं विश्व हुलाक दिवस मनाइयो 13th October 2022 तीन सडकका लागि पचहत्तर करोड 11th March 2021 पुँजीगत बजेट आठ करोड बढी 6th July 2023 दमाैलीमा लकडाउनकाे अवस्था 26th March 2020 विपद जोखिम न्यूनिकरण तालिम 9th December 2021 मुख्य न्यायाधिवक्ताको साथमा तनहुँका कानुन व्यवसायी 4th January 2024 नेका वी पीद्वारा उम्मेदवारी घोषणा 25th September 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.