24.4 C
Damauli
October 3, 2026
Tanahun Awaj
Uncategorized

चोरी बढ्यो

दमौली/बजारमा चोरीको घटना बढेको छ । बुधबार अपरान्ह साढे चार बजेको समयमा गीता पाण्डे पन्तको घरबाट सुन, नगद समेतका सामान चोरी भएको पारिवारिक स्रोत बतायो । व्यास नगरपालिका वडा नं. २ स्थित घरमा कोही नभएको मौका छोपेर दुई जना मान्छे घरमा प्रवेश गरेको बताईएको छ । एकजनाले बाहिर बसेर चर्कम गर्ने र एकजनाले घरभित्र पसेर तीनवटा कोठा फोडेर चोरी गरी भाग्न सफल भएको थियो ।

Related posts

मृत्यू पछिको कर्मकाण्ड

admin

यो देशको विकृति

admin

लकडाउन, हिरासत र मानव अधिकार

admin