23.7 C
Damauli
September 26, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/तनहुँमा सात सय ७९ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । चार सय २२ जनामा नेगेटिभ देखिएको छ । तीन जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीन जनामा एक जना व्यासको दुई जना ऋषिङ्गको पुरुषहरु रहेका छन् । संकलित नमूनामा तीन सय ५४ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या ४३६४ पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित १५ जनाको मृत्यू भएको छ ।

Related posts

फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

admin

गठबन्धन दलहरुको सयुक्त बैठक सम्पन्न

admin

आवासीय किरियापुत्री भवन निर्माण सम्पन्न

admin