मुटु दिवसमा स्वास्थ्य परिक्षण by Tanahu Awaj 12th October 202312th October 2023 12th October 202312th October 2023 53 views मुटु दिवसको अवसर आयोजित कार्यक्रममा रक्तचाप परिक्षण गराउँदै व्यास–५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक । मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेशनल एपोलो अस्पताल दमौलीको सहयोगमा आश्रममा रहेका जेष्ठ नागरिकको इसिजी गर्नुका साथै रक्तचाप परिक्षण समेत गरेको थियो । तस्वीरः कृष्णचन्द्र पाण्डे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०८० असाेज २५ काे तनहुँ आवाज साप्ताहिक next post दशैं केन्द्रित बजार अनुगमन Related Articles सामाजिक सुरक्षा भत्ता वितरण 27th February 2019 चार समूहलाई हाते टेक्टर 11th July 2019 सांसद श्रेष्ठद्वारा ध्यानाकर्षण 5th December 2018 पत्रकारका पारिश्रमिकबारे अन्तरक्रिया 8th August 2019 भदौमै शुरु भयो सोह्र श्राद्ध मलमासले पन्ध्र दिन... 3rd September 2020 कार्टुन 10th September 2020 कॉग्रेसमा प्रवेशको लहर 30th December 2020 कलेस्तीमा सिलाईकटाई तालिम 24th April 2019 स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको उपाधि गुरुङलाइ 31st March 2022 विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर 17th March 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.