दमाैलीमा लकडाउनकाे अवस्था by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 521 views नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post बिरामीको सेवामा गाडी निःशुल्क next post देवानी संहिताले व्यवस्था गरेको अंश हक Related Articles म्याग्देमा तीन दिने मौरी तालिम 18th May 2023 सरदार वंशुका बंसज ओख्लेमा भेटघाट 9th January 2019 गिरीलाई वरिष्ठ उपाधि 14th July 2022 व्यासको प्रस्ताव 27th May 2021 २०१९ को स्वागतमा महाउत्सव 13th December 2018 फेरी सर्यो कांग्रेस महाधिवेशन मिति- पार्टीको विश्वसनियतामै आँच... 28th October 2021 निभ्ने बेलाको चहकिलो बत्तीको रुपमा लामखुट्टे 9th November 2023 बालिकालाई शैक्षिक सामग्री 20th October 2022 विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर 17th March 2022 सर्यो कांग्रेसको तल्लो तहको अधिवेशन -अधिवेशन विवादले अनिश्चितता... 16th September 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.