22.8 C
Damauli
October 13, 2026
Tanahun Awaj
Home Page 34

लागूपदार्थ दुव्र्यसन विरुद्ध एलायन्सको सचेतना

admin
एलायन्स क्लब अफ तनहुँले मंसिर १३ मा दमौलीमा लागू पदार्थको दुव्र्यसन विरुद्ध आयोजना गरको सचेतनामुलक कार्यक्रमको झलक । “स्वस्थ युवा, सक्षम राष्ट्र” भन्ने नारा सहित

३०औं बर्षमा प्रवेश

admin
तनहुँ आवाज साप्ताहिकले २०८२ साल मंसिर ११ गतेबाट आफ्‌नो प्रकाशनको २९औं बर्ष पुरा गरी ३० बर्षमा प्रवेश गरेको छ। तनहुँमै जन्मेर जेठो पत्रिकाको स्थान लिएको

कारवाही योग्य भुमिकामा सीमित तामेलदार

admin
पृष्ठभूमिःअदालत बद्नाम हुनुमा साना कर्मचारीदेखि ठूला कर्मचारीको भूमिका महत्वपूर्ण रहन्छ । गाउँ गाउँ अर्थात न्यायका उपभोक्ताको घरदैलोमा पुग्ने अदालतका कर्मचारीलाइ साना कर्मचारी भनेर बुझ्नु पर्ने

महिला हिंसाः बीट मर्छ कहिले ?

admin
अंग्रेजी पात्रो अनुसार हरेक वर्ष नोभेम्बर २५ मा संसार भर महिला हिंसा अन्त्यका लागि दिवस मनाईन्छ । १६ दिन सम्म चल्ने यो अभियान डिसेम्वर १०

अनिर्णयको बन्दी बन्दै कांग्रेस

admin
महाधिवेशन मितिमा मत भिन्नता, आज निर्णय हुने अपेक्षा रमेश विकल१५ औं महाधिवेशनको मितिमा समान मत नहुँदा २८ असोजबाट प्रारम्भ भएको कांग्रेस केन्द्रीय समितिको बैठक मंसिर

सरसफाइमा जुट्दै बालबालिका

admin
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर गत विहिबार सिद्धेश्वरी बाल क्लब, सिद्धेश्वरी माविका बालबालिका विद्यालय परिसर र बाटो सरसफाइमा जुट्दै । बाल क्लब संयोजक शिक्षक

पुनःनिर्माणको क्रममा घण्टाघर

admin
राणा प्रधामन्त्री वीर शमशेरले विसं १९५१ तिर निर्माण गर्न लगाएको मानिने नेपालको सम्पदाको रुपमा परिचित घण्टाघर । काठमाण्डौंको पहिचान बनेको यो घण्टाघर विसं १९९० को

पर्यटकीय प्रबद्र्धनमा महासंघको सक्रियता

admin
दमौली/नेपाल पत्रकार महासंघ तनहूँ शाखाले बन्दिपुरको सिद्ध गुफामा आफ्नो नियमित बैठक सञ्चालन गर्नुपूर्व बन्दिपुर गाउँपालिकाको व्यवस्थापनमा अन्तरक्रिया गरेर पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याएको छ ।

सपना साकार पार्ने बालक

admin
आज नोभेम्वर २० अर्थात मंसिर ४ गते विभिन्न कार्यक्रम गरी संसारभर बाल अधिकार दिवस मनाइँदैछ । यही दिन संयुक्त राष्ट्र संघको पहलमा बालबालिकाको सार्वाेत्तम हित