Home
Page 262
तनहुँमा प्रवेश ग¥यो राजावादी अभियान
दमौली/गणतन्त्रको १४ बर्षमा गणतन्त्रवादीहरुकै कारण बद्नाम हुँदै जान थालेपछि तनहुँमा पनि बुधबारबाट राजावादी अभियानले प्रवेश पाएको छ ।रजा आउ देश बचाउ भन्ने नारा लगाउँदै मोटर
दशैँ भत्ता फिर्ताको सन्देश
नागरिक पिडामा उदासिन छैन कांग्रेस आम जनजिविकाका सवालमा उदासिन रहँदै आएको आरोप खेपिरहेको प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संघीय संसदका सदस्यले दशैं भत्ता बापत पाउने
सम्बन्ध विच्छेद र फरार प्रतिवादी
पृष्ठभूमिःदमौलीबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा असोज २७ गते एक समाचार प्रकाशित भयो । शिर्षक थियो ं‘२७ फरार प्रतिवादी पक्राउ’ । समाचार थियो– ‘पक्राउ पर्नेमा
घरै बस ल !
सानो छँदाताकाको एउटा घटना याद आउँछ । हामी बाजे बज्यै सहित संयुक्त परिवारमै थियौं । बुबा पेशाले शिक्षक हुनुहुन्थ्यो । बाजे र आमा आफ्नै खेतीपाती
बुटवल बबन्डर कांग्रेस आदर्शको क्षयिकरण
प्रदेश–५को राजधानी र नामको विषयमा सत्ताधारी दल नेकपाले जवरजस्ती गर्न खोजेको भन्दै असोज १९ मा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरु कुर्सी, टेबुल तथा माइक भाँच्ने
संघीय संरचनामा ग्रामिण विकास
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । नेपालको विकास गर्ने हो भने ग्रामिण क्षेत्रको विकासमा प्राथमिकता आजको अवाश्यकता हो । विकास एउटा निरन्तर प्रक्रिया
विना एकताको काँग्रेस
नेपाली काँग्रेसका पार्टीमा पार्टीको सिद्धान्त विपरित काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई पार्टीबाट निलम्बन गर्ने कुरा परम परादेखिनै चलि आएको हो । प्रधानमन्त्री मातृका प्रसाद कोईरालाले नेपाली
डा. के सी संगको सहमती कार्यान्वयन गर-सम्पादकीय
चिकित्सा शिक्षा र सेवा सुधारका लागि १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीसंग सरकारले अनसनको २७ औं दिनमा आएर शनिबार राती माग सम्बोधनको सहमती
