23.1 C
Damauli
October 2, 2026
Tanahun Awaj
Home Page 203

जिसस तनहुँमा पुनः वाग्ले

admin
दमौली/जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार शान्तिरमण वाग्ले पुनः निर्वाचित भएका छन् ।जिल्ला समन्वय समितिका लागि सोमबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको थियो

असार र बाँझा खेतहरु

admin
वर्षेनी गाउँका बाँझा खेतहरुलेठूटे हलो र भुत्ते कोदाली सगैपरिवर्तनको आशामा असारे माहोल अगाल्दाताछिन्छन् अनि थपिन्छन हरपल आलीहरुजोतिन्छन अनि रोपिन्छन हरक्षण बाँझा खेतहरुकिसानी दाईको सुन फलाउने

लोग्ने मारेर सौता विधवा

admin
वैशाख ३० मा भएको स्थानीय निकायको निर्वाचनको परिणाम आइसकेको छ । देश भरका ७५३ मध्ये बाजुरा जिल्लाको बुढीगंगा नगर पालिका बाहेकमा निर्वाचन सम्पन्न भएर स्थानीय

गरिबको धन जुँगा

admin
आजको आलेखको शुरुवात सामाजिक सञ्जालमा भेटिएको एउटा लघुकथा साभार गरेर गर्न चाहन्छु ।उहिले राजा महाराजाको पालामा एक जना सिपाहिलाई जुँगा पाल्न रहर लागेछ । पाल्न

स्थानीय निर्वाचन–२०७९, नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो

admin
दमौली/वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अन्तिम चरणमा हुँदा नेपाली कांग्रेस पहिलो तथा नेकपा एमाले दोस्रो भएका छन् ।७५३ स्थानीय तहको निर्वाचन सम्पन्न

विद्यार्थीलाई दिवा खाजा

admin
विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ का विद्यार्थी दिवा खाजा खानका लागि लाईनमा उभिँदै । प्रतिविद्यार्थी १५ रुपयाँको खाजा ख्वाउने जिम्मेवारी पाएका विद्यालयहरुले अन्य व्यवस्थापन स्रोत जुटाउन

भलिबल संघको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व

admin
दमौली/तनहुँ जिल्ला भलिबल संघको तेस्रो अधिवेशनले असार ७ गते नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले पुनः पदमबहादुर सुनारको नेतृत्वमा १३ सदस्यीय नयाँ