24.2 C
Damauli
October 3, 2026
Tanahun Awaj
Home Page 185

जोशी पक्षको जनमतले गर्माएको राजनीतिक सञ्चार

admin
कार्तिक महिनाको तेस्रो साता अर्थात गएको साता तनहुँको राजनीतिमा गोविन्दराज जोशीको पक्षमा जनमत जाला भन्ने त्रासले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यमहरु गर्माएको पाइयो । विभिन्न

कांग्रेस प्रतिवद्धता–पत्रमा शिक्षा

admin
निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरुले आकर्षक नारा

के हामी साँच्चै स्वतन्त्र छौं ?

admin
वर्षको ३६५ दिनमा अनगिन्ति दिवसहरु मनाईन्छन् । कुनै राष्ट्रिय दिवसहरु त कुनै अन्तराष्ट्रिय दिवसहरु । हिजो कात्र्तिक २३ गते अङ्ग्रेजि मिति अनुसार नोभेम्बर महिनाको ९

बहुदल प्राप्तीको ३३ वर्ष, को कति सत्तामा ? के भयो परिवर्तन ?

admin
रमेश बिकल२०४६ चैत्र २६ को रातीलाई प्रस्थानविन्दु मान्दा नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालेको ३३ वर्ष पूरा हुन लागेको छ ।बहुदलको स्थापना भनौं या प्रजातन्त्रको

नमूना मतदान

admin
दमौली/जिल्ला निर्वाचन कार्यालयको मतदाता शिक्षा कार्यक्रम अन्तरगत दशवटै पालिका सञ्चालन गर्न लागिएको नमूना मतदान कार्यक्रम बुधवार दमौलीमा सम्पन्न गरेको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले

वी पी काँग्रेसको ¥याली

admin
दमौली/नेपाली काँग्रेस वी पीको केन्द्रिय शक्ति बुधबार तनहुँको निर्वाचन क्षेत्रमा केन्द्रित रह्यो । केन्द्रिय सभापति आफ्ना उपभासभापति तनहुँ निर्वाचन क्षेत्र २ का उम्मेदवार पुष्पराज पराजुलीलाई

सर्वाेच्च नेताको सम्झना-सम्पादकीय

admin
२०४६ सालको प्रथम जनआन्दोलनका सर्वाच्च कमाण्डर तथा नेपाली जनमनको सर्वाेच्च नेता अनि लौह पुरुषका नामले समेत परिचित व्यक्ति हुन्, गणेशमान सिंह । विसं १९७२ साल

बाल कविता

admin
मेरो बाबा, प्यारो बाबाबाबा तिमिले पढायौं बढायौंनमान्दा भनेको, पिटेनौ करायौहाँसो हुन्थ्यो मुहारमा दुःख लुकाउँथ्यौ भित्रहेलाँ होचो गर्थे तिमिलाई आफ्नै इष्ट मित्रधर्तीमा छ सबै चिज, खोजे