18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj

Category : Uncategorized

बिरामीको सेवामा गाडी निःशुल्क

admin
कमलबारी/व्यास–१२ का खुसीराम कैनीले लक डाउनका बेला विरामी परेमा अस्पतालसम्म लैजानका लागि आप्mनो स्कर्पियो गाडी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । घर धनीले बहालमा...

कोरोना र रेडक्रस सचेतना

admin
गजरकोट/नेपाल रेडक्रस सोसाईटीले देशव्यापी थालेको कोरोनाबाट बचाउने सचेतना अभियानबाट प्राप्त स्टीकर र पर्चा गाउँगाउँमा बाँडेर गजरकोट उपशाखा पनि कोरोना भाइरस विरुद्धको सचेतना अभियानमा सहभागि भएको...

विश्व आतंकित पार्ने संक्रमण-सम्पादकीय

admin
सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक देखापरेको कोरोना भाइरसले यतिबेला विश्वलाई आतंकित पारेको छ । नेपाल अपडेटले दिएको जानकारीमा कोरोना भाईरसबाट विश्वका १९५...

इटालीयन जनताको गल्ति नदोहो¥याउँ

admin
कोभिड १९ अर्थात कोरोना भाईरसको बारेमा यतिबेला प्रत्येक व्यक्ति र प्रत्येक मिडियामा चर्चा भईरहेको छ । किनभने यतिबेला विश्वलाई नै यसले आक्रान्त बनाई रहेको छ...

लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं

admin
कोरोना भाइरसको संक्रमण विश्व व्यापी भएको छ । बीबीसीको अनुसार बुधाबार बिहानसम्म संसारका एकसय ९५ देशमा यसको संक्रमण देखापरेको छ । गत डिसेम्बरमा चीनमा देखापरेको...

कोरोना सृजित अवसर

admin
विश्व स्वास्थ्य संगठनले विश्व व्यापि महामारी घोषणा गरेको कोरोना भाइरसको संक्रमण कतै मानव सभ्यताका निम्ती नै खतरा बन्ने त होइन भन्ने चिन्ता सर्वत्र छ ।...

सम्बन्ध विच्छेद, अंश हक र न्याय

admin
पृष्ठभूमिः साविक मुलुकी ऐनमा संहिताले केही परिवर्तन गरेपछि आमजनमानसमा पतिले सम्बन्ध विच्छेद मागेमा अंश दिन पर्दैन भन्ने खालको बुझाई रहेको पाईन्छ । कतिमा त पत्निले...

अर्को सूचना नभएसम्मका लागि एसइई परीक्षा स्थगित

admin
दमौली/आजबाट सुरु हुने भनिएको एसइई परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने नेपाल सरकार गृहमन्त्रालयबाट सूचना आएको तनहूँ जिल्लामा भरखरै कार्यभार सम्हाल्नुभएका प्रमुख जिल्ला अधिकारीले...

घाँसीकुवामा दुर्घटना

admin
दमौली/तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् । भोर्लेटारबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७६७...