Tanahun Awaj

Category : Uncategorized

जीवन र समृद्धिका लागि जैविक विविधताको संरक्षण-सम्पादकीय

admin
–म्याग्दे गापा–३ का प्रकाशलाई सर्प देख्यो कि मार्न मन लाग्छ । – ऋिषिङ –५का रामबहादुर गाहोरोको शिकार गर्न मन पर्छ । छालाबाट वाध्ययन्त्र खैजडी बनाउन...

अचम

admin
अक्षय प्रिय पाठक महानुभावहरू ! गताङ्कमा हामीले गुरु र शिष्यको बिचमा हुने सम्बन्धका बारेमा चर्चा ग¥यौं । यस अङ्कमा हामी गुरु प्रति शिष्यमा हुनुपर्ने आज्ञाकारी...

संवृद्ध तनहुँ अभियान

admin
तनहुँको विकास गर्नको लागि जनताको मागलाई संम्बोधन गर्नेगरी– प्राथमिकताका क्षेत्र जस्तैः उद्योग, कृषि, ग्रामिण गरिब आवास, पर्यटन, प्रवर्धन जस्ता क्षेत्रलाई प्राथमिकीकरण गरि अगाडी बढाउनु पर्दछ...

प्रेश युनियन देशव्यापी आन्दोलनमा

admin
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सभाध्यक्षलाई ज्ञापन पत्र दमौली/पत्रकारीतालाइ नियन्त्रित गर्न नेपाल सरकारले पाँच भन्दा बढी विधेयकलाइ प्रक्रियामा अगाडि बढाएको विरोधमा नेपाल प्रेस युनियन...

कानूनीराज, पहुँच र हाम्रो न्याय

admin
पृष्ठभूमिः कानूनीराजमा सबै काम कानून बमोजिम हुन्छ, हुनुपर्दछ भन्ने हामीले बुझेको सत्य हो । सैद्धान्तिक पक्ष हाम्रो कानूनीराजमा कमजोर सावित भएको छ । सर्वोच्चदेखि जिल्ला...

तनहुँ काँग्रेसको क्रियाशिलता फरक शैलीमा समानान्तर कार्यक्रम

admin
डुंम्रे/नेपाली काँग्रेस तनहुँको विशेष अधिवेशन २०७५ माघ ८ गतेबाट दुई समितिको क्रियाशिलता देखिएसंगै कार्यक्रमहरु पनि त्यही गतिमा अगाडि बढेका छन् । नेपाली काँग्रेस जोशी समूहले...

निव डस्ने सरकारी नियतको निरन्तरता रोकिनै पर्छ

admin
– नेपाल टेलिभिजनका पत्रकार राजु थापाले सञ्चार मन्त्रीलाई प्रश्न गरेकै कारण जागिरबाट हात धुनु प–यो । – सरकारी कामकाजको पत्रकारहरुले आलोचना गर्न थाले पछि सञ्चारमन्त्रीले...

परनिर्भरता अन्त्य नै दीगो विकासको मार्गचित्र

admin
कुनै पनि मानिसले बाँच्न पाउने अधिकार प्रकृतिबाट पाएको हुनछ । शोषकलाई आक्रमणकारीको रुपमा समाजले हेर्दछ । भिकारी भोकै मर्नुभन्दा मालिकको दास भएर आफ्नो श्रम बेच्न...

संहिताको पहिलो संसोधनः अझै अपूर्ण

admin
पृष्ठभूमिः अघिल्लो अंकमा मुलुकी देवानी संहिता र देवानी कार्यविधि संहितामा भएको संसोधनका बारेमा संक्षिप्त चर्चा गरिएको थियो । त्यतिबेला छुट भएको मुलुकी फौजदारी संहिता र...