दमौली/जबरजस्ती करणी गरी फरार भएका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले प्रकाउ गरेको छ । २०५५ वैशाख २१ गते साविक तनहुँ रुपाकोट ७ की एक महिलालाई जबरजस्ती करणी गरी फरार रहेका सोही ठाउँका अभियुक्त वमबहादुर भुजेललाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको छ ।
समाचार
-
दमौली/म्याग्दे गाउँपालिका ४ भुलभुलेस्थित पृथ्वी राजमार्गमा मंगलबार एक पर्यटकीय बस दुर्घटना हुँदा १० जना…
-
दोस्रो दिन भक्तजनबाट बीस हजार दान पाटन/पराशर आश्रम संरक्षण समितिले मंगलबारबाट शिपपुराण ज्ञानमहायज्ञको शुभारम्भ…
-
बाबुराम खनाल गजौडे/व्यास नगरपालिका वडा नं. ९ को आयोजनामा गत शुक्रबार सार्वजनिक सुनवाई कार्यक्रम…
-
दमौली/दमौली स्थित सत्यवती माविमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिकाको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको…
-
गणेश श्रेष्ठ ऋषिङ नेपाल विद्यार्थी संघ ऋषिङ गाउँ पालिकाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको…
-
दमौली/तनहुँ उद्योग वाणिज्य संघको ३३औं साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रमको…
-
दमौली/नेपाल विद्यार्थी संघ तनहुँको विभिन्न स्थानीय तहको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा…
-
दमौली/म्याग्दे गाउँपालिका–२, जामुने निवासी ३८ वर्षीय लिला रामदामको आगलागीबाट मृत्यु भएको छ । आगो…
-
दमौली/बन्दीपुर गाउपालिका–१, डुम्रेका व्यवसायी ऋषीराम अधिकारीको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले कब्जा…
