दमौली/राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आइतबार दमौलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि तनहुँ जिल्लामा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । केन्द्रको अनुसार १ लाख ९४ हजार ५ सय ८७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । गण्डकी प्रदेशमा तनहुँ सहित जम्मा २ जिल्लामा परिचयपत्र वितरण अभियान सञ्चालन गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथी कृष्णकुमार श्रेष्ठ, प्रदेश सांसद आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले बोलेको थिए ।
समाचार
-
दमौली/व्यास–५ पाटनस्थित पराशर आश्रम संरक्षण समितिले श्री शिवापुराण महायज्ञको आयोजना गरिने भएको छ ।…
-
दमौली÷ नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाद्वारा सञ्चालित तीन दिने अभिमुखीकरण तालिम बुधबार दमौलीमा…
-
दमौली÷ व्यास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका विद्यालयको थप शैक्षिक सुधारका…
-
दमौली/दमौली स्थित सत्यवती माविमा मंगलबार रोल्पा जिल्ला रोल्पा नगरपालिकाको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको…
-
दमौली/लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको १३ औं दिन शुक्रबार दमौलीमा सचेतनामुलक ¥याली तथा…
-
दमौली/भानु नपा– २ ढल्केवर क्षेत्रको क्यामेरामा आइतबार नरभंसी चितुवाको गतिविधि कैद भएको छ ।…
-
दमौली /सञ्चार केन्द्र पोखराको आयोजनामा मंगलबार दमौलीमा एक दिने पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
-
दमौली/तनहुँका गुरुङ्ग समुदायले तमु ल्होसार, ग्याल्बो माघे सक्रान्तिलगायतका चाडमा दिइने बिदा फिर्ता गर्न माग…
-
दमौली/अंगे्रजी वर्ष २०१९ को स्वागत गर्दै दमौलीको अनसन चौतारीमा सांगितिक महाउत्सव गरिने भएको छ…
