Tanahun Awaj
Uncategorized

मृत चितुवा भेटियो

दमौली/घिरिङ ४ करपुटारस्थित सामुदायिक वनमा एक मृत चितुवा भेटिएको छ । शरीरमा चोटपटक नभएको हुदाँ विषादिको प्रयोगबाट मारिएको हुन सक्ने आशंका गरि वन अधिकारीहरुले मृत चितुवा दमौली ल्याएका छन् । चितुवा मारिएको हो वा कालगतिले मरेको भन्नेबारेमा अनुसन्धान गरिने स्थानीय सञ्चरमाध्यमले जनाएको छ ।

Related posts

जनमतले जितेको दिन

admin

प्रविधिमैत्री बन्दै म्याग्देको रत्न मावि

admin

संक्रमित घट्दै, निको हुने बढ्दै

admin