Tanahun Awaj

Category : विचार/दृष्टिकोण

स्थानीय निर्वाचन, गठबन्धन र काँग्रेस

admin
अबको स्थानीय निर्वाचन समयमै होला या नहोला अन्यौलताको अन्त्य तत्कालको लागि भएको छ । स्थानीय निर्वाचनबाट निर्वाचित पाँच वर्षको स्थायी सरकार विघटन भएर गठबन्धनको सरकारले...

देश अब निर्वाचन तर्फ-सम्पादकीय

admin
सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले आगामी वैशाख ३० मा देश भरका ७५३ स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै देश अब निर्वाचन तर्फ मोडिएको छ । २०७४...

अर्काको जग्गाबाट निकास पाउने अधिकार

admin
पृष्ठभूमिःबाटो, निकास, पशु निकाल्ने निकास कूलो, नहर लगायतका सुविधा प्रयोग गर्नका लागि जो जसको नाउँको दर्ता भएपनि दिनु पर्ने कानुनी व्यवस्था संहिताले पनि गरेको छ...

जोगाऊँ सिमसारः सुन्दर बनाऊँ संसार

admin
हरेक वर्ष २ फ्रेबुअरीलाई विश्व सिमसार दिवसको रुपमा संसार भर मनाउने गरिन्छ । हिजो विश्व सिमसार दिवसको अवसर पारेर ध्भतबिलमक बअतष्यल ायच उभयउभि बलम लबतगचभ...

MCC राष्ट्रिय हित अनुकुल कि प्रतिकूल ?

admin
‘नेपाल र नेपालीको स्वाभिमान र मौलिकता विश्वसमुदायको लागि ईष्याको विषय थियो । प्राकृतिक साधन र स्रोतले सम्पन्न देश नेपालले तिब्बतका लागि शिक्का निर्माण गर्दथ्यो ।...

पूरा हुँदै शिक्षक सपना-सम्पादकीय

admin
आफ्नो छुट्टै अस्पताल बनाउने शिक्षकको सपना अब पूरा हुने भएको छ । शिक्षकका पेशागत संघ, संगठन तथा उनीहरुको छातासंस्था शिक्षक महासंघले निजामती कर्मचारी तथा नेपाल...

संवैधानिक शंकट ल्याउन दलगत कसरत

admin
पृष्ठभूमिःविधिको शासनको लागि बहुलवाद र गणतन्त्रको वकालत गर्ने दलगत नेतृत्व संघीय लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्न भन्दा संवैधानिक संकट निम्त्याउने कसरतमा उत्रेको छ । वैधानिक संसदको...

सहिदका सपना

admin
यतिबेला सहिद सप्ताह चलिरहेको छ । नेपालमा हरेक वर्ष माघ १० देखि १६ सम्मलाई सहिद सप्ताहको रुपमा मनाईन्छ र देशका लागि प्राण उत्सर्ग गर्ने नेपाल...

माघ १२ः सहिद दिवस

admin
‘हुँदैन विहान मिमिरेमा तारा झरेर नगए, बन्दैन मूलुक दुईचार समूत मरेर नगए ।’–भूपी शेरचन कवि भूपी शेरचनको यी कालजयी हरफहरुको सत्यता र महत्व हिजो जति...

कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो -सम्पादकीय

admin
१५ पुषमा एउटा चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय तिर्थ यात्रीलाई मानसरोवर यात्रा गर्न सजिलो होस् भन्नका लागि कालापानी क्षेत्रबाट सडक निर्माण...