28.8 C
Damauli
October 25, 2026
Tanahun Awaj

Category : कानुन

राष्ट्रिय चर्चा पाएको होस्टाईल

admin
पृष्ठभूमिःतनहुँमा विचाराधिन जबरजस्ती करणी मुद्धाकी पीडित र जाहेरवालाले अनुसन्धान अधिकारी समक्ष गरेको बकपत्र भन्दा फरक बकपत्र (होस्टाईल) ले राष्ट्रिय चर्चा पाएको छ । सो चर्चासंगै...

छोडपत्र माग्ने पत्निलाइ अंश

admin
पृष्ठभूमिःछोडपत्र अर्थात सम्बन्ध विच्छेद माग्ने पत्निले अंशमा दावा गर्न पाईदैन भन्ने भ्रम केही घरेलुहिंसा पिडित महिलालाई पारिएको गुनसाहरु आएको छ । लोग्नेले सम्बन्ध विच्छेद मागे...

निमुखोले पालना गर्ने स्वघोषणा

admin
पृष्ठभूमिःनिर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाइ बैशाख ३० गते मतदान गराउने तयारीका साथ उम्मेदवारको योग्यताको दावी गर्न मनोनयन पत्र साथ स्वघोषणा पत्र समेत पेश गर्नु पर्ने...

पक्राउ परेपछि नै कानुनी परामर्श

admin
पृष्ठभूमिःउच्च अदालत पोखराबाट आएको निरिक्षण टोलीले तनहुँ जिल्ला अदालतको निरिक्षणका क्रममा चैत्र १४ गते सोमबार बार एशोसिएशनलाई केही समय दिएर गुनासो सुन्ने काम भएको थियो...

सम्पत्तीको उपभोग सम्बन्धी व्यवस्था

admin
पृष्ठभूमिःहामीले आफ्ना नाउँको सम्पत्ति उपभोग गर्न पनि कानुनले देखाएको प्रक्रिया पुरा गर्नु पर्दछ अथवा कानुन बमोजिम मात्र आफ्नो नाउँको सम्पत्तिको उपभोग गर्न सकिन्छ । त्यसैले...

ज्याला मजदुरी सम्बन्धी व्यवस्था

admin
पृष्ठभूमिःमुलुकी देवानी संहिताले ज्याला मजदुरी सम्बन्धी कानुनी व्यवस्था गरेको छ । ज्याला मजदुरी भन्ना साथ उनिहरुले अधिकारको बारेमा कानुनी लडाई लड्ने पहूँच कमै राख्दछन् भन्ने...

ख्याल ठट्टाको अस्त्र होइन महाभियोग

admin
पृष्ठभूमिःसंसदबाट एमसीसी पास गराउने अस्त्रको रुपमा मुलुकको प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव दर्ता गराइएको सन्देश प्रवाह हुँदा वास्तविक रुपमा संविधानवादमा विश्वास राख्ने कानुनका विद्यार्थीहरु र हरकोही...

माथबर व्यक्तिको कर्तव्य र अधिकार

admin
पृष्ठभूमिःनावालाकलाई संरक्षण गर्न सक्छ, हुन्छ भनेर परिवार, गाउँ समाजले पत्याएको व्यक्तिलाई ‘माथवर’ भनिन्छ । जनजिब्रोमा भिजेको शब्द अभिभावक हो । माथबर शब्दको अर्थ खोज्दै जाँदा...

अर्काको जग्गाबाट निकास पाउने अधिकार

admin
पृष्ठभूमिःबाटो, निकास, पशु निकाल्ने निकास कूलो, नहर लगायतका सुविधा प्रयोग गर्नका लागि जो जसको नाउँको दर्ता भएपनि दिनु पर्ने कानुनी व्यवस्था संहिताले पनि गरेको छ...

संवैधानिक शंकट ल्याउन दलगत कसरत

admin
पृष्ठभूमिःविधिको शासनको लागि बहुलवाद र गणतन्त्रको वकालत गर्ने दलगत नेतृत्व संघीय लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्न भन्दा संवैधानिक संकट निम्त्याउने कसरतमा उत्रेको छ । वैधानिक संसदको...