18.7 C
Damauli
October 24, 2026
Tanahun Awaj

Author : Deepak Joshi

अगाडि बढ्दै महिला

Deepak Joshi
हरेक वर्ष जस्तै यो वर्ष पनि गत आइतबार मार्च ८ का दिन अन्तर्राष्ट्रिय रुपमा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । सन् १९१० मा डेनमार्कमा...

अहिले चर्चामा रहेको रास्वपाको विधान

Deepak Joshi
पृष्ठभूमिःराष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचन २०८२ मा प्रत्यक्षमा दुई सय २५ सिट सहित समानुपातिक सिट जोड्दा दुइ तिहाइ सिट संख्याको नजिक पुग्ने निश्चित भएको छ ।...

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi
दमौली/फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजाले नेपाली राजनीतिमा एउटा अभूतपूर्व ‘राजनीतिक भूकम्प’ ल्याइदिएको छ ।निर्वाचनको जनादेश मार्फत पुराना स्थापित शक्तिहरूको विरासत ढल्दा...

मतदानमा मतदाताको वितृष्णा

Deepak Joshi
दमौली/संसदीय निर्वाचन २०८२ मा तनहुँका मतदाताले तटस्थ मत दिन पाउने मतमत्र हुनुपर्ने भावना प्रकट गरेका छ । यो भावना देशभरका मतदाताको संकेत हो । सर्वोच्च...

तनहुँमा पनि ११६औं नारी दिवस

Deepak Joshi
दमौली/११६औं नारी दिवस तनहुँमा पनि विविध कार्यक्रम गरेर आइतवार मनाइएको छ ।पञ्जली योग साधना केन्द्र तनहूँले फागुन २४ गते जिल्ला स्तरीय दौड प्रतियोगिताको आयोजना गरेर...

आत्म समिक्षा गर, पुराना दल-सम्पादकीय

Deepak Joshi
जेन जी विद्रोह पछिको फागुन २१ मा सम्पन्न निर्वाचन परिणामले नेपाली राजनीतिको दशकौँदेखि कायम आलोपालोलाई भत्काइदिएको छ । २०४७ सालको परिवर्तनयता पालैपालो सत्ताको बागडोर सम्हाल्दै...

नेपालीको मौलिक सीप

Deepak Joshi
नेपालीको मौलिक सीप । श्रीमानले ठूलो डोको बुनेर मलाइ मोल धेरै बोकाउने भए भनेर विलखमन्दमा परेकी श्रीमति डोको बुनेको हेरेर टोलाएको अवस्था । लोपोन्मुख यो...

भलिबल खेल्दै किसोर किसोरीहरु

Deepak Joshi
यो दृष्य हो तनहुँ जिल्ला घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीको बायटारी भन्ने ठाउँमा चुनावको अघिल्लो दिनमा स्थानीय किसोर किसोरीहरु संयुक्त रुपमा मिलेर खेलेको भलिबल...

आत्मनिर्भरता तर्फ लोचेडाँडाका आमा

Deepak Joshi
राम्जाकोट/ऋषिङ–५ लोचेडाँडाका महिलाहरु आर्थिक आत्मनिर्भरता तर्फ अगाडि बढेका छन् ।च्याउ खेती मार्फत अर्थाेपार्जन गरेर आर्थिक आत्मनिर्भरता तर्फ मिलिजुली दलित महिला कृषक आमा समूहका आमाहरु अगाडि...

वन्यजन्तु र मानव सम्बन्ध

Deepak Joshi
बाल्यकालमा मलाई एउटा चरा असाध्यै मन पथ्र्यो— ‘चिबे चरो’ । कालो रङ्गको त्यो चरो, कालो भनेको नराम्रो हो भन्ने बुझाइमा हुर्केको मलाई राम्रो लाग्ने होइन...