22.3 C
Damauli
October 5, 2026
Tanahun Awaj

Author : admin

एचपिभी खोप अभियान सुरु: तनहुँमा १४ हजार र देशभर १७ लाखले खोप लगाउने

admin
दमौली/विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान प्रारम्भ गरेको छ ।मंगलबार माघ २२ मा प्रारम्भ भएको अभियानका क्रममा विद्यालयमा कक्षा...

शिवसरस्वतीको स्वर्ण महोत्सव भोलीः पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने

admin
ऋषिङ/ऋषिङ स्थित शिवसरस्वती मावि भोलि स्थापनाको पचासौं वर्ष प्रवेश गर्दैछ ।स्थापनाको पचासौं वर्ष प्रवेश(स्वर्ण महोत्सव) को अवसर पारेर विद्यालयले माघ २१ देखि विभिन्न कार्यक्रम सम्पन्न...

व्यासको सकारात्मक थालनी-सम्पादकीय

admin
व्यास नगरपालिकाले गतसाता अर्थात माघको १७ र १८ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको आयोजना ग¥यो । निर्मल माध्यमिक विद्यलयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा व्यास नपा...

चौतारीमा पुनः श्रेष्ठ

admin
दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा पुनः राजकुमार श्रेष्ठ विवि चयन भएका छन् ।मंगलबार आयोजित शाखाको दशौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा...

सामाजिक सञ्जाल सम्बन्धी विधेकमा महासंघको ध्यानाकर्षण

admin
दमौली÷सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै...

गजल

admin
इमान्दारिताको फाइदा उठाउँछन् किन मान्छेहरूअरुको अपमानमा रमाउँछन् किन मान्छेहरू खाने थाल एउटै छ एउटै छ कर्मभूमि त्यै पनि भाग लगाउँदा हात कमाउँछन् किन मान्छेहरून्यायाधीश नै...

आदिकविमा रेडक्रस गोष्ठी

admin
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजना तथा आदिकवि भानुभक्त क्याम्पसको सह आयोजनामा प्रधानाध्यापक तथा शिक्षक नायकको गोष्ठी सम्पन्न भएको छ ।क्याम्पस सभाहलमा आइतबार सम्पन्न गोष्ठीमा फागुन...

ऋषिङमा स्वास्थ्य शिविर, ३५० को स्वास्थ्य परीक्षण

admin
ऋषिङ/ऋषिङ गाउँ पालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ३५० ले स्वास्थ्य परीक्षण गराएका छन् । गत शनिबार स्थानीय शिवसरस्वती माविमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५८...

लाटोकोसेरो दल, गधा नेपाली

admin
वर्तमानमा नेपाली जनले भाग्नु परेको नियति देखेर पञ्चतन्त्रमा केही अगाडि पढेको लाटोकोसेरो र गधाको नीति कथाबाट आजको आलेख आरम्भ गर्न मन लागेको छ । पहिले...