दमौली/तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईको आव्हानमा शुरु भएको खाना ख्वाउने कार्यक्रम ४२ औं दिन चालु रह्यो । तरकारी लाईन, मासु व्यवसायी, खाद्यान्न व्यवसायी, टोल विकास संस्थाको व्यवस्थापनमा वडा नंं ३ कार्यालय समेतको स्वीकृति र अनुगमनमा शुरु भएको थियो ।
लायन्स क्लब अफ दमौलीको व्यवस्थापनमा तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईले चैत्र २९ गतेबाट वडा नं. २ मा र पछि बैशाख १६ गतेबाट वडा नंं. ४ पनि शुरु गरिएको छ ।
विपन्न मजदुर, पैदल यात्री, वेशाहारालाई खाना खाजाको व्यवस्था गरिएको तनहुँ लायन्स क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बताए । सहयोग कार्यक्रम चैत्र १३ गतेबाट शुरु गरिएको थियो ।
बुधबारसम्म ३२ जना मनकारी दाताहरुको नगद, खाद्यान्न, दाउरा सहयोगमा कार्यक्रमले निरन्तरता पाएको छ । तीन हजार सात सयजनालाई खाना ख्वाईएको छ । आयोजकले डेढ लाख सहयोग आएको, खर्च दुई लाख ४० हजार भएको जनाएको छ ।
तउवा संघ दमौली बजार इकाईको अवधारणमा यो कार्यक्रम प्रारम्भ भएको थियो ।
Tanahu Awaj
-
दमौली/विज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले एस्ट्रोनोकिमल सोसाइटीसंगको सहकार्यमा सोमबार इगत या तजभ धयचमि…
-
–बन्दाबन्दीका कारण रोजगारी खोसिएर दैनिक गुजारा चलाउन नसकिने भएपछि काठमाण्डौंका मजदुरहरु रातारात पैदल आ–आफ्ना…
-
आज भन्दा करिब २५ सय बर्ष पूर्व कपिलबस्तुको राजघरानामा एउटा बालकको जन्म भयो ।…
-
हजुर आमाको ईउलिस आज भने यसो चिया खाएर बाहिरको हावापानी बुझौं भन्ने हिसाबले बाहिरतिर…
-
सामान्यतया कर परिक्षण गर्ने गराउने दायित्व करदाता एवं कर कार्यालय दुवैको हुन्छ । करदाताले…
-
कोरोनाको संक्रमणले आत्तिएको मन बन्दाबन्दी समयले फेरिदियो जीवन कोही अलपत्र देश भित्रै, कोही सिमा…
-
बोलीको अर्थ साहित्यकार भैरव अर्यालले लेखेका थिए, ‘पार्टी नैनव इश्वर’ । जजसलाई आज इश्वर…
-
अध्यादेश प्रकरणसंगै चर्केको नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) भित्रको युद्धमा शनिबारको सचिवालय बैठकसंगै विराम…
-
पृष्ठभूमिः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको त्रासपछि न्यायपालिकाले आफ्नो मातहतको कार्यालयहरु २०७६ चैत्र…
