Tanahun Awaj

Author : admin

ट्रेड युनियन कांग्रेसको प्रथम जिल्ला परिषद्

admin
दमौली/नेपाल टे«ड युनियन कांग्रेस तनहुँले जिल्लाका सबै स्थानीय निकायमा संगठन विस्तार गरेसंगै आफ्नो पहिलो जिल्ला परिषद सम्पन्न गरेको छ । परिषद्को साउन ११ गते उद्घाटन...

बीपी सम्झंदै कांग्रेस नेता कार्यकर्ता भन्छन् : बीपीको आदर्श अनुशरण गर्न सकेनौं

admin
दमौली/नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एकता र मेलमिलापको कुरा गर्ने बीपीका अनुयायी कांग्रेस सदस्यहरु झगडा गर्दा उनको आदर्शको अनुशरण हुन नसकेको बताएका छन् ।...

नेकपा तनहुँले पायो इन्चार्ज तथा सह–इन्चार्ज

admin
नेपाल कम्युनिस्ट पार्टी( नेकपा) ले ७७ जिल्ला र ६ महानगरमा इन्चार्ज र सह–इन्चार्जको जिम्मेबारी तोकेको छ । पार्टीको आइतबार काठमाण्डांैमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त...

व्यानपाको छ नियम पारीत

admin
दमौली/व्यास नगरपालिका नगर कार्यपालिकाको बैठकले व्यास नगरपालिका शिक्षा नियमावली, २०७६, लेखा समिति गठन र सञ्चालन कार्यविधि, २०७६ लगाएत छ विभिन्न नियमावली र कार्यविधि पारित गरेको...

पैयास्वाँरामा स्वास्थ्य सेवा

admin
भानु/भानु नगरपालिका १३ पैयास्वारामा आधारभूत स्वास्थ्य सेवा प्रारम्भ भएको छ । अहेब १ अनमी १ र कार्यालय सहयोगी १ रहने केन्द्रबाट सेवाको सुरुवात एक कार्यक्रमबीच...

बीपी विचारको ३७औं स्मृति दिवस

admin
दमौली/बीपी विचार समाज तनहुँले एक कार्यक्रमको आयोजना गरी ३७ औं बीपी स्मृति दिवस मनाएको छ । दमौलीमा आयोजित कार्यक्रममा बीपीका विचार र वर्तमान नेपाली कांग्रेस...

निर्मलाको सम्झनामा-सम्पादकीय

admin
कञ्चनपुर जिल्ला भीमदत्त नपा उल्टाखामकी १३ वषिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष भएको छ । यस बीच बलात्कारी हत्याराको खोजी गर्ने...

वर्तमानका युवा पुस्ता र प्रविधिको प्रयोग

admin
हामीले के बुझ्नु जरुरी छ भने हाल बजारमा उपलब्ध अनलाईन गेम्स, डिजिटल एप्सहरु पनि मनोरञ्जनको साधन मात्र हुन्, मनोरञ्जनको साधन यीनै मात्र भने होइनन् ।...

सरकार नढल्ला भन्न सकिँदैन

admin
विसं २०१५ सालको आमा निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । संसदिय व्यवस्थाको पहिलो प्रधानमन्त्री बीपी कोइराला बनेका थिए । अहिले तत्कालिन एमाले...

फरक धारको राजनीति आवश्यक

admin
नेपालको राजनीतिमा नागरिकको अपेक्षा र समाजको वास्तविक अवस्थाको बीचमा खाडल उत्न्न भएको छ । नागरिकले चाहेको अवस्था निर्माण हुने अवस्था छैन । नागरिकमा भएको अभाव,...