30.4 C
Damauli
October 11, 2026
Tanahun Awaj

Author : admin

चौराशी बसन्त पछि प्रकाशित मोतीको माला

admin
मोतीको माला हातमा परेपछि मैले सोंचेको थिए, तत्कालै मैले यो पुस्तक पढेर मैले पनि केही लेख्नु पर्दछ । यो प्रेरणा यसकारण पनि जागेको थियो थियो...

कोभिड १९ को महामारीबाट बच्ने हो भने

admin
इस्वी सम्वतको २०१९ डिसेम्बर १७ मा चीनले आफ्नो बुहान प्रान्तमा सार्सको जस्तै लक्षणहरु देखिने तर सार्सको उपचार पद्धतिले काम नगर्ने नयाँ खालको भाइरस देखा परेको...

नारी

admin
पिपला ढुंगाना  लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्ना हरुको लागि खाली कसौँडिको आवाजलाई निलेरै भन्छे म टन्न छु न थाक्छे उ...

कांग्रेस नेता जोशीको तनहुँमा सुरक्षित रहन आग्रह

admin
नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशी जिल्लाबासीलाई सुरक्षित रहन अग्रह गरेको छन् । विश्व भर फैलिएको कोरोना भाइसरको महामारीलाई मध्यनजर गर्दै नेता...

देवानी संहिताले व्यवस्था गरेको अंश हक

admin
पृष्ठभूमिः हामीले जान्दै आएको अंश सम्बन्धी कानून मुलुकी ऐनले भन्दा भिन्न व्यवस्था मुलुकी देवानी संहिताले गरेको छ । हामीले पढेर थाहा पायौं होला । कतिले...

बिरामीको सेवामा गाडी निःशुल्क

admin
कमलबारी/व्यास–१२ का खुसीराम कैनीले लक डाउनका बेला विरामी परेमा अस्पतालसम्म लैजानका लागि आप्mनो स्कर्पियो गाडी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । घर धनीले बहालमा...

कोरोना र रेडक्रस सचेतना

admin
गजरकोट/नेपाल रेडक्रस सोसाईटीले देशव्यापी थालेको कोरोनाबाट बचाउने सचेतना अभियानबाट प्राप्त स्टीकर र पर्चा गाउँगाउँमा बाँडेर गजरकोट उपशाखा पनि कोरोना भाइरस विरुद्धको सचेतना अभियानमा सहभागि भएको...

विश्व आतंकित पार्ने संक्रमण-सम्पादकीय

admin
सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक देखापरेको कोरोना भाइरसले यतिबेला विश्वलाई आतंकित पारेको छ । नेपाल अपडेटले दिएको जानकारीमा कोरोना भाईरसबाट विश्वका १९५...

इटालीयन जनताको गल्ति नदोहो¥याउँ

admin
कोभिड १९ अर्थात कोरोना भाईरसको बारेमा यतिबेला प्रत्येक व्यक्ति र प्रत्येक मिडियामा चर्चा भईरहेको छ । किनभने यतिबेला विश्वलाई नै यसले आक्रान्त बनाई रहेको छ...