Author : admin
सगोलको सम्पत्ती मानिने आधारहरु
पृष्ठभूमिःअदालती अभ्यासमा कस्तो प्रकृतिको सम्पत्ती सगोलको हुन्छ र कस्तो प्रकृतिको सम्पत्ति नीजि आर्जनको हुन्छ भनेर खुट्याउन पनि कठि नै हुन्छ । कानुनमा भएका व्यवस्थालाइ न्यायीक...
मस्र्याङ्दी नदीमा जलविहार प्रबद्र्धन गर्दै भानु
चितीखोला÷भानु नगरपालिकाले मस्याङ्गदी नदीमा जलविहारको प्रबद्र्धन गरेर समग्र भानुलाइ पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने बृहद सोंचका साथ जल विहार गराएको छ । तनहूँका सम्पूर्ण सञ्चारकर्मिहरुलाइ...
एक्ले डाँडामा बुद्धको प्रतिमा
दुलेगौंडा/शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को एक्लेडाँडामा बुद्धको प्रतिमा बन्ने भएको छ । बुधबार गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले बुद्धको प्रतिमाको जग पुजा गरेर...
पन्ध्र गतेको उच्च सतर्कता-सम्पादकीय
जनमतको आधारमा राजनीति गर्ने आर्दश बोकेका राजनीतिक दलहरुले मुलुकमा अहिले शासन गरेको अवस्था हो । यो व्यवस्थालाई संघीय लोकतान्त्रिक गणतन्त्र भनिन्छ । एमाले, काँग्रेस, माओवादी...
बैंकिङ कसूर तथा सजाय ऐनमा संसोधन
पृष्ठभूमिःनेपाल सरकारले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ मा संसोधन गरेको सूचना चैत्र २४ गतेको राजपत्रमा प्रकाशित गरेको छ । सो संसोधनले सावकि ऐनका व्यवस्थामा...
जेठ दुइ गते तनहुँ बारको २१औं अधिवेशनअध्यक्षको आकाँक्षी पाँच भन्दा धेरै, पद एक
दमौली/नेपाल बार एशोसिएशन तनहुँ बार इकाईको २१औं अधिवेशनको मिति २०८२ जेठ २ गतेका लागि तोकिएको छ । तनहुँ बारसंग आबद्ध तीन बरिष्ठ अधिवक्ताहरुलाई सम्मान गर्दै...
अभिलेखकरण गर्न आव्हान
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले तनहुँबाट प्रकाशित वा सञ्चालित संचार माध्यमको अभिलेखिकरण गर्न आव्हान गरेको छ । महासंघको बैशाख ३० गते बसेको बैठकको निर्णय अनुसार...
पुर्ख्यौली थलोमा राष्ट्रपति-सम्पादकीय
तनहुँको रिस्ती गाउँमा जन्मेर नेपालको राष्ट्रध्यक्ष बन्न सफल व्यक्तिको नाम हो रामचन्द्र पौडेल । रामचन्द्र पौडेल राजनीतिक त्याग र समर्पणको पर्याय पनि हो । रिस्तीका...
