23 C
Damauli
October 12, 2026
Tanahun Awaj

Author : admin

वैकल्पिक सिकाई क्रियाकलाप

admin
व्यास नपा १२ स्थित सिद्धेश्वरी माविले कोरोनाका कारण बन्द विद्यालयमा वैकल्पिक सिकाई क्रियाकलाप सञ्चालनका विषयमा छलफल गर्न बागालेटोलमा आयोजना गरेको कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरु...

कोरोना: संक्रमण बढ्दै, सावधानी घट्दै

admin
दमौली/कारोना संक्रमण दिनदिनै बढ्दै गएपनि यातायात सञ्चालन, सम्पूर्ण व्यापार व्यवसाय सञ्चालन भएका कारण सावधानी भने घट्दै गएको छ ।गत विहिबारदेखि हिजो बुधबार साँझसम्मको हिसाब गर्दा...

संविधानको पा“चबर्षे कार्यकाल

admin
पृष्ठभूमिःभोलि हामीले पाँचौ संविधान दिवस मनाउँदै छौं । सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लोकतान्त्रिक...

प्राथमिक उपचार सबैको सरोकार

admin
परिचयःदुर्घटना कहिले कहाँ, कसरी र कसलाई पर्न सक्छ भनेर कसैले पूर्वअनुमान गर्न सकिँदैन। दुर्घटना भइसकेपछि पश्चाताप गर्नु भन्दा पूर्व तयारी रहनु नै बुद्धिमानी हुन्छ ।...

ओजोन तह संरक्षण सबैको जिम्मेबारी

admin
हरेक वर्ष सेप्टेम्बर १६ मा विश्व ओजोन तह वचाउ दिवस मनाइन्छ । सन् १९८७ मा २४ वटा राष्ट्रहरुले ओजोन तह विनाश गर्ने हानी कारक तत्वहरुको...

खाने संस्कारमा परिवर्तन

admin
परापूर्व कालमा विभिन्न भोज–भतेर वा व्यक्तिगत रुपमा पाहुना जाँदा खानाको व्यवस्थापन कसरी हुन्थ्यो रु भन्ने विषयमा मैले यहाँ कोट्याउन आवश्यक नठानेता पनि आफूले आजसम्म व्यहोरेको...

चण्डिदेवीका विद्यार्थीलाई स्वागत एवं बधाई

admin
व्यास नगरपालिका–१० बैरेनी स्थित श्री चण्डिदेवी राष्ट्रिय मा.वि.का एसइइ व्याच २०७६ का विद्यार्थीहरुलाई स्वागत एवं बधाई कार्यक्रम सम्पन्न गरिएको छ ।विश्वभरी फैलिएको महामारी कोभिड–१९ ले...

स्थलगत निरिक्षण

admin
व्यास नगरपालिकाले घर निर्माण स्थलमा पुगेर स्थलगत निरिक्षण गर्ने क्रममा शान्ति नगरस्थित एक घरको मंगलबार स्थलगत निरिक्षण गर्दै । फोटो तनहुँ आवाज साप्ताहिक...