30.2 C
Damauli
October 15, 2026
Tanahun Awaj

Author : admin

घर नक्सा निःशुल्क

admin
दमौली/आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित शुल्क निःशुल्क बनाएको छ । आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरि गाउँपालिकाले यो निति बनाएको हो । नक्सा...

पत्रकारिता अक्षयकोष स्थापना

admin
दमौली/समाजसेवी स्वर्गीय हरिभक्त भट्टराईको स्मृति दिवसमा पत्रकारिता अक्षयकोष स्थापना भएको छ । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई...

व्यवहारिक दृष्टिमा फलोपभोग

admin
पृष्ठभूमिःफलोपभोग सम्बन्धी कानुनी व्यवस्था संहितामा राखिएको छ । यो कानुन बनाउनेहरुले यो कानुनको व्यवहारिक आवश्यकता महसुस गरेर भन्दा पनि दाताको कानुनी व्यवस्थालाई अनुशरण गर्ने बाद्यताले...

सत्ताम् सर्वोपरीम् भवः

admin
राजनीतिमा सत्ता नै सर्वोपरी हुन्छ । सत्ता प्राप्त गर्न र शक्तिमा रहिरहन राजनीतिक दलका नेतृत्व वर्गले जे पनि गर्न सक्छन् । हुने पनि गर्छन्, नहुने...

राजनीतिमा अचम्म खेल

admin
यो वर्ष हामिले दुई वटा चुनाव सम्पन्न गर्यो । दुबै चुनाव एकहिसाबले सफल पनि रह्यो । दुवै चुनावमा एउटा कुरा चाहिँ समान रह्यो । त्यो...

गठबन्धन टुट्दा झल्यास्स भयो का“ग्रेस संविधान जोगाउन होइन, सत्तालिप्साको ठगबन्धन

admin
विशेषसम्वाददातागठबन्धन गरेर चुनावमा जाँदा कमजोर सावित भएको नेपाली काँग्रेस नेतृत्व गठबन्धन टुट्दासम्म सत्तालिप्साको जोडघटाउमा रुमलिँदा संसदको ठूलो दल भएर पनि प्रतिपक्षमा पुग्दा झल्यास्स भएको छ...

कार्यकर्ता संगठित गरेर मेलमिलाप दिवस मनाउने तयारी

admin
दमौली/नेपाली काँग्रेस जोशी समूहले काँग्रेसले आफ्नो पहिचान र अस्तित्व गुमाउँदै गई रहेको आजको सन्दर्भमा कार्यकर्ता संगठित गरेर ४६औं मेलमिलाप दिवस मनाउने तयारी गरेको छ ।बी...

रातारात वडाध्यक्ष अस्पताल

admin
ऋषिङ्ग/ऋषिङ्ग गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आपतकालिन अवस्थाका विरामीलाइ रातारात अस्पताल पु¥याएका छन् ।पुस ११ गते विदाको दिनमा माछा मार्न जाँदा लडेर...

नयाँ सरकारसंगको अपेक्षा-सम्पादकीय

admin
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आइतबार प्रधानमन्त्री नियुक्त दाहाललाई दोस्रो ठूलो दल एमालेका...