तिर्थस्थल बन्दै उत्तरबाहिनी by Tanahu Awaj 2nd November 20232nd November 2023 2nd November 20232nd November 2023 70 views स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालयको अतिरिक्त यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न मनकारी दानवीरहरुको आर्थिक दान, सहयोगमा १०८ मुक्तिनाथ धारा, मुक्तिनाथको प्राकृतिक सौन्दर्यताको निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा १०८ शिवलिङ्ग, चक्रशिला, गौपालन जस्ता पूर्वाधारहरु पनि रहेको पाण्डे बताउनु हुन्छ । यस क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले यस क्षेत्रको नामाकरण उत्तरवाहिनी राखिएको हो । यस क्षेत्रमा कालीगण्डकी गुरुकूल पनि सञ्चालनमा रहेको छ । गुरुकूल पहिले यही क्षेत्रमा थियो । अहिले पाल्पाको रम्घा–१ असेर्दीमा सरेको छ । –फोटो तनहु आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post राजमार्गको अवस्था सुधार गर- सम्पादकीय next post न्यायीक यात्रा आशावादी बनाउँ Related Articles सर्यो वडा नं ३ कार्यालय 5th October 2023 राजनीतिक दुर्घटनाको संकेत 20th December 2020 शासकीय स्वार्थमा कानुन संसोधन 27th July 2023 अस्पतालको स्तरोन्नतिका लागि सहयोगको अपिल 21st November 2018 सत्यवती मा.वि. दमौलीमा मुटु परिक्षण गरिदै 16th February 2023 न्यायीक इजलास 19th August 2021 चाडबाडकाे रमझम 7th October 2021 तेस्रो जनजाति महोत्सव सम्पन्न 30th November 2018 सम्वादबाट समाधान खोजौंः नेका तनहुँ 9th March 2019 पेशागत दक्षताका लागि द्विपक्षीय समझदारी 20th January 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.