समुन्द्र पारीको मायाँ by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 135 views महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि next post राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन Related Articles कोरोना कहरसंगै सलह सन्त्रास 28th June 2020 काँग्रेसको अधिवेशन कार्यतालिका छैटौं पटक संसोधन 23rd September 2021 भ्रष्टाचार मुद्दामा हदम्याद हटाऊ-सम्पादकीय 15th August 2024 पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ 20th October 2022 उपनिर्वाचनका लागि तनहुँमा ९ को उम्मेदबारीकांग्रेस एमाले र... 6th April 2023 प्रहरी उपरिक्षकलाई स्वागत 17th April 2019 ऋषिङ म्याराथनको तयारी अन्तिम चरणमा 7th January 2021 नौ पालिकामा बीपी विचार समाज गठन 3rd March 2022 सत्ताईस पुसबाट दोस्रो ऋषिङ अल्ट्रा म्याराथन 23rd December 2021 एकिकरण आयोजना स्वीकृत 17th February 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.