समुन्द्र पारीको मायाँ by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 77 views महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि next post राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन Related Articles डेढ लाख सहित सब इन्जिनियर समातिए 7th January 2021 शिवकालिकाको साधारण सभा 29th September 2022 अस्पतालको स्तरोन्नतिका लागि सहयोगको अपिल 21st November 2018 जनगणना–२०७८ को प्रारम्भिक नतिजामा तनहुँको तस्वीर 3rd February 2022 नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको... 22nd February 2024 २६औैं बर्षमा शान्ति युवा क्लब 23rd February 2019 अडान जर्नल विमोचन 18th May 2023 पखेरामा असिनाको थुप्रो 23rd April 2020 जोशी पौडेलको गृह जिल्लामा युवा नेता गगनको दौडाहा 26th December 2019 म्याग्देमा ब्रम्मण समाज 3rd August 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.