घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण by Tanahu Awaj 17th August 202317th August 2023 17th August 202317th August 2023 73 views घरमै पुगेर सामाजिक सुरक्षा भत्ता: कुमारी बैंक ऋषिङ शाखाले वडा कार्यालयको आग्रहमा ऋषिङ गाउँ पालिका वडा नं ५ को सपाङदीमा पुगेर अशक्त तथा अपाङ्गता भएका ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्ष बुद्धीमान राना मगरका अनुसार यो कार्यको निरन्तरताका लागि बैंकसंग अनुरोध गरिने छ । -फोटो अप्सरा भट्टराइ 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post गल्वुवेशिमा अर्को ध्यान गुफा next post सिद्धेश्वरी बाल क्लबलाई तालिम Related Articles उपेक्षामा शिक्षक तर गर्दैनन् आफु उपेक्षित भएका कुरा 11th March 2021 अर्को सूचना नभएसम्मका लागि एसइई परीक्षा स्थगित 19th March 2020 दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दीपकराज जोशी सहित तीनजना सिफारिस 18th July 2019 रानीगाउँमा स्वाइनफ्लु भ्रम 20th March 2019 ओली सरकारको दुइवर्ष-मलिन मुहार र बोलीमा सम्बोधन 20th February 2020 ग्याँस दुर्घटना सचेतिकरण कार्यशाला सम्पन्न 5th September 2019 ज्ञानगंगा सदस्यमा अधिकारी मनोनित 11th May 2023 अध्यादेश विरुद्धमा तनहुँ काँग्रेस 23rd April 2020 पराशर आश्रममा पुनः श्रेष्ठ 25th February 2021 दुम्सीमा अस्पताल 29th July 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.