दमौलीको बजारमा फष्टाएको याे बाेटले दिएको सन्देश by Tanahu Awaj 15th August 202315th August 2023 15th August 202315th August 2023 51 views हाम्रो गृह प्रशासनले गाउका घरघरमा खोजी खोजी गाँजा नष्ट गरेको समाचार आउँछ । बाख्रा पालक कृषकहरुले पातलो दिशा गरेका पाठापाठी समेत मानिसकै लागि पनि औषधीको रुपमा सदुपयोग गर्नकै लागि घरमा एक बोट गाँजा हुर्काएका कृषकहरु गाँजाको अवैध खेतीमा फसिन सक्ने धम्की खान्छन् । तर व्यास नगरपालिकाको वडा नं. ४ दमौलीको मेन चोकबाट करिब एक समय मिटर उत्तर यो गाँजाको बोटले हाम्रो गृह प्रशासनलाई कुरी कुरी गरेर बसेको छ । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post न्यायीक समितिको बार्षिक प्रतिवेदन next post शिक्षक आवश्यकता Related Articles अपराध कर्मको सजायभिआइपी हाफ, नेता माफ 12th October 2023 पतञ्जली योग व्यास प्रभारीमा मल्ल 28th March 2024 गणेशमान चोकमा पार्क बनाउन माग 22nd June 2023 काँग्रेस नेताहरुको राजीनामाको लहर 28th April 2022 पूर्व मन्त्री जोशीको कारवाही फुकुवा 6th April 2023 मिडियामा छाएका ट्राफिक प्रमुख 28th May 2020 गण्डकी प्रदेश मन्त्री परिषद् समानुपातिक समावेशी अवधारणाको धज्जी 29th July 2021 पाटनमा वृक्षारोपण सम्पन्न 31st July 2019 तिहार पछि कक्षा 31st October 2020 व्यासको २९ औं स्थापना दिवस 15th April 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.