20 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

सातौं दिनको आकर्षण

दमौली/पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको सातौ दिनको आकर्षण गायक नवीन पौडेल, लक्ष्मी नेपाली , शंकर पन्त रहने छन् साथै स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन दिने छन् ।
हिजो बुधबार चर्चित गायिका अस्मिता डल्लाकोटी , गायक राजन कार्की र सुमन परियार मुख्य आकर्षण रहेका थिए ।

Related posts

पचास अंक भन्दा कम ३५ अंक ल्याइ नेपाल १०७औंबाट १०८औं भ्रष्ट देश

admin

आठौं अधिवेशनबाट मियाँ

admin

संसदीय इतिहासका अविष्मरणिय सभामुख

admin