Tanahun Awaj
समाचार

जनै पूर्णिमामा जनै मन्त्रण

महर्षि वेदव्यास फाउन्डेशन व्यास–३ तनहुँले सञ्चालन गरेको गुरुकुल विद्यापिठमा दैनिक सञ्चालन हुने रुद्री पाठ अन्तर्गत ऋषि तर्पणी जनै पूर्णिमामा जनै मन्त्रण गर्दै पिठका ११ बटुक र पण्डितहरु ।
तस्बिरः तनहुँ आवाज साप्ताहिक

Related posts

सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर

admin

आज कार्यकर्ता भेला

admin

व्यासलाई प्लास्टिक झोला मुक्त बनाइने

admin