20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

जोखिमपूर्ण यात्रा

श्रीङ्ग शान्ति मोटर मार्ग राम्जाकोटको दोस्ती भिर स्थित जोखिमपूर्ण यात्रा गराउँदै सार्वजनिक यातायात । पहिरोको डिलबाट टायर गुडाएर यात्रा गराएको फोटोमा देख्न सकिन्छ । यस सम्वन्धमा वडाध्यक्ष बुद्धिमान रानासंग जिज्ञासा राख्दा वडाको प्राथमिकतामा सो सडक खण्डको स्तरोन्नति परेको बताए ।
तस्वीरः उमबहादुर वि क

Related posts

देउवाद्वारा शहीद खनालको सालिक अनावरण

admin

छाब्दी बाराही मन्दिर र सँगै रहेको मत्स्यकन्यको सुनौला मुर्ती

Deepak Joshi

तनहुँमा उद्यमशीलले लियो अग्रता

admin