अनुदान दुरुपयोगको नमूना by Tanahu Awaj 7th July 20227th July 2022 7th July 20227th July 2022 166 views अनुदान दुरुपयोगको नमूनाः ग्रामिण कृषी उत्पादक सहाकारी राम्जाकोटले सरकारी अनुदानमा लेगेको सोलार ड्रायर । ड्रायर लगेपछि त्यसको सदुपयोग गर्दै स्थानीय नागरिकलाई लाभ प्रदान गर्नु पर्नेमा सहकारीले कार्यालय परिसरमा थन्क्याएर राखेको दशक वित्न लागेको छ । न त अनुदानमा उक्त सामान उपलब्ध गराउने निकायले अनुगमन गरेको छ । न त सहकारीले नै त्यसको सदुपयोग तर्फ चासो दियो । बरु सहकारीको अस्तित्व सकिएको वर्षाै भैसकेको छ ।तस्वीरः आयुष पोखरेल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०७९ असार २३ काे तनहुँ आवाज साप्ताहिक next post आफ्नै छायाँमा हराएको नेपाली काँग्रेस Related Articles घर जहाँ कोही एक रात बसेन 18th January 2024 राजनैतिक बहस 17th March 2022 लेखकलाई तोप उपहार 12th October 2023 प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह ट्रान्सपरेन्सीको प्रतिवेदन पढ्नुस् 3rd December 2020 जनजाति महोत्सवको छैठौं दिन हजारौ दर्शकको सहभागीता 21st November 2018 जनगणना २०७८को प्रारम्भिक नतिजा, महिलाको जनसंख्या प्रतिशत घट्यो 27th January 2022 विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर 17th March 2022 कृषि प्रधान देशको अवस्थाः 11th July 2024 विधेयक फिर्ता लिन महासंघको आग्रह 27th June 2019 सामुदायिक विद्यालयका विद्यार्थीका लागि बससेवा 24th August 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.