Tanahun Awaj
समाचार

अनुदान दुरुपयोगको नमूना

अनुदान दुरुपयोगको नमूनाः ग्रामिण कृषी उत्पादक सहाकारी राम्जाकोटले सरकारी अनुदानमा लेगेको सोलार ड्रायर । ड्रायर लगेपछि त्यसको सदुपयोग गर्दै स्थानीय नागरिकलाई लाभ प्रदान गर्नु पर्नेमा सहकारीले कार्यालय परिसरमा थन्क्याएर राखेको दशक वित्न लागेको छ । न त अनुदानमा उक्त सामान उपलब्ध गराउने निकायले अनुगमन गरेको छ । न त सहकारीले नै त्यसको सदुपयोग तर्फ चासो दियो । बरु सहकारीको अस्तित्व सकिएको वर्षाै भैसकेको छ ।
तस्वीरः आयुष पोखरेल

Related posts

आज सार्बजनिक विदा

admin

सिद्धेश्वरीमा किशोर–किशोरी लक्षित तालिम

Deepak Joshi

स्टानको सक्रिय सिकारु खोजी अभियान

admin